मेरो पुस्ता — नेपाली पात्रो, पञ्चाङ्ग, राशिफल तथा वंशावली
आज: ५ मंसिर २०८३, शनिबार · शुक्ल पक्ष द्वादशी · चाँगुनारायण अखण्डदीप दर्शन
मेरो पुस्ता नेपाली परिवारका लागि बनाइएको डिजिटल प्लेटफर्म हो: वंशावली (पारिवारिक रूख), नेपाली पात्रो, पञ्चाङ्ग, दैनिक राशिफल, शुभ साइत, पूजन विधि तथा स्तोत्र, र शुभ-लगन। पात्रो र पञ्चाङ्ग वास्तविक सूर्य–चन्द्रको गणना (लाहिरी अयनांश) बाट निकालिन्छ।